२६६३मा झर्यो नेप्से, काराेबार रकम पनि घट्याे
kathmandupati.com · Tue Aug 04 09:52:37 GMT 2026

काठमाण्डु – मंगलबार सेयर बजार भारी अंकले घटेको छ । यसदिन नेप्से २१ अंकले घटेर परिसुचक २६६३ अंकमा कायम भएको छ ।
आज कारोबार रकम पनि घटेको छ । हिजो ४ अर्ब ५७ करोडको कारोबार भएकोमा आज ४ अर्ब ७ करोडको भयो ।
Read full story at source (kathmandupati.com)