‘सरकार पासपोर्ट घरैमा पुर्याउँछु भन्थ्यो, पासपोर्ट लिनेको लाइन घरसम्मै पुगेको रहेछ’
khabarhub.com · Tue Aug 04 09:58:14 GMT 2026

काठमाडौं- प्रतिपक्षी नेपाली कम्युनिष्ट पार्टी (नेकपा) सांसद रमेशकुमार मल्लले राहदानी विभागमा कयौँ दिनदेखि सेवाग्राहीको लाइनबारेमा वालेन्द्र शाह नेतृत्वको सरकारलाई व्यंग्य कसेका छन् ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा उनले सरकारप्रति कडा प्रहार गरेका हुन्। ‘नागरिकका घरघरमै पासपोर्ट पुर्याउने’ सरकारको घोषणाविपरीत सेवाग्राहीको लामो लाइन देखिएको भन्दै उनले व्यंग्य गरे।
Read full story at source (khabarhub.com)