आयोग पदाधिकारीविहीन हुँदा ६० हजार विद्यार्थीको भविष्य अन्योलमा : सांसद मल्ल
ratopati.com · Tue Aug 04 10:00:41 GMT 2026

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका सांसद रमेश मल्लले चिकित्सा शिक्षा आयोगमा रिक्त रहेका निर्देशकहरूको नियुक्ति प्रक्रिया तत्काल अगाडि बढाउन सरकारको ध्यानाकर्षण गराएका छन्।
मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद मल्लले आयोग पदाधिकारीविहीन हुँदा चिकित्सा शिक्षाका विभिन्न शैक्षिक कार्यक्रमको प्रवेश परीक्षा र समग्र शैक्षिक सत्र नै प्रभावित भएको बताएका हुन्।
Read full story at source (ratopati.com)