एनसेल सञ्चालक आचार्य व्यवस्थापनमा बलियो
khabarhub.com · Tue Aug 04 10:02:16 GMT 2026

काठमाडौं – लामो समयदेखि एनसेल विभिन्न विवादमा तानिँदै आएको छ । पछिल्लो समयमा नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भुपेन्द्र भण्डारी पक्राउ परेपछि पनि एनसेल थप विवादमा तानिएको देखिन्छ ।
तर, श्रृंखलाबद्ध विवादका बाबजुद पनि एनसेलले आफूलाई नेपालको दूरसञ्चार क्षेत्रमा बलियो प्रतिस्पर्धी कम्पनीको रूपमा उभ्याउन भने छाडेको छैन । साथै, सेवा प्रवाहमा पनि एनसेल अझ बढी विस्तारित हुँदै गएको तथ्यांकले देखाएको छ ।
Read full story at source (khabarhub.com)