प्रधानमन्त्री शाहले भने : सुदूरपश्चिमका समस्या ल्याएर जतिबेला आए पनि हुन्छ
ekantipur.com · Tue Aug 04 09:58:52 GMT 2026

प्रधानमन्त्री शाहले भने : सुदूरपश्चिमका समस्या ल्याएर जतिबेला आए पनि हुन्छ
प्रधानमन्त्री वालेन्द्र शाहले सुदूरपश्चिमबाट निर्वाचित रास्वपाका सांसदहरूसँग छलफलका क्रममा सुदूरपश्चिमका विकास निर्माण र विभिन्न समस्याबारे छलफल गरेका हुन् ।
Read full story at source (ekantipur.com)