दुर्घटनामा घाइते भएका साथीको हत्या गरेको आरोपमा मोटरसाइकल चालक पक्राउ
lokaantar.com

मोटरसाइकल दुर्घटनामा घाइते भएका सहयात्रीको हत्या गरेको आरोपमा प्रहरीले मोटरसाइकल चालकलाई पक्राउ गरेको छ ।
साउन १५ गते राति करिब २ बजे जिल्ला बर्दियाको ठाकुरबाबा नगरपालिका–९ ठाकुरद्वाराबाट हात्तीसारतर्फ जाँदै गरेको लु प्र ००१–०१२ प ०८२५ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको थियो ।
Read full story at source (lokaantar.com)