स्वास्थ्य सेवा गुणस्तरीय, प्रभावकारी र सर्वसुलभ बनाउन सरकार गम्भीर: मन्त्री मेहता
hamrakura.com · Tue Aug 04 00:00:00 GMT 2026
काठमाडौँ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले देशभर सर्पदंश उपचारका लागि प्रयोग हुने एन्टीस्नेक भेनम पर्याप्त मात्रामा मौज्दात रहेको जानकारी दिएकी छन् ।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री मेहताले स्वास्थ्य सेवा प्रवाहलाई थप सहज, गुणस्तरीय, प्रभावकारी र सर्वसुलभ बनाउने विषयमा मन्त्रालय गम्भीर रहेको बताइन् ।
Read full story at source (hamrakura.com)