दुर्घटनापछि उद्धार गर्नुको सट्टा कुटपिट र घाँटी कसेर साथीको हत्या
ratopati.com · Tue Aug 04 10:12:33 GMT 2026

काठमाडौँ । मोटरसाइकल दुर्घटनामा घाइते भएका सहयात्रीको हत्या गर्ने मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
गत साउन १५ गते राति करिब २ बजे बर्दियाको ठाकुरबाबा नगरपालिका-९ ठाकुरद्वाराबाट हात्तीसारतर्फ जाँदै गरेको लु.प्र.००१-०१२ प ०८२५ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको थियो।
Read full story at source (ratopati.com)