गोलबजार घटना : गणेश यादवको मृत्युबारे छानबिन गर्न गठित समिति फिल्डमा
ratopati.com · Tue Aug 04 10:10:52 GMT 2026

सिरहा । सुनसरीमा भएको घटनापछि सिरहाको गोलबजारमा भएको आन्दोलनका क्रममा गोली लागेर मृत्यु भएका गणेश यादवको घटनाबारे छानबिन गर्न गठित सरकारी समितिले स्थलगत अनुसन्धान सुरु गरेको छ।
गृह मन्त्रालयका सहसचिव पुष्पराज शाहीको नेतृत्वमा रहेको छानबिन टोलीले घटनास्थलको अवलोकन, आवश्यक तथ्य तथा प्रमाण संकलन तथा सरोकारवालासँग छलफल गर्दै अनुसन्धान प्रक्रिया अघि बढाएको हो।
Read full story at source (ratopati.com)