ज्ञवाली क्युबा प्रस्थान
ratopati.com · Tue Aug 04 10:14:26 GMT 2026

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का विदेश विभाग प्रमुख तथा पूर्वपरराष्ट्र मन्त्री प्रदीप ज्ञवाली क्युबाको राजधानी हावाना प्रस्थान गरेका छन् ।
क्युबामा आयोजना हुन गइरहेको ‘कम्युनिष्ट र श्रमिक पार्टीहरूको २४ औँ अन्तर्राष्ट्रिय बैठक’ मा एमालेको तर्फबाट सहभागी हुन उनी आज हावाना प्रस्थान गरेको विदेश विभागका सदस्य विष्णु रिजालले बताए ।
Read full story at source (ratopati.com)