एमसीसी दोस्रो सडक खण्डको ठेक्का सुरु: नारायणगढ–मुग्लिन सडक मर्मतका लागि बोलपत्र आह्वान
clickmandu.com · Tue Aug 04 10:13:22 GMT 2026

काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) ले सडक मर्मत आयोजनाअन्तर्गत नारायणगढ–मुग्लिन सडक खण्डको ठेक्का आह्वान गरेको छ ।
मिलेनियम च्यालेन्ज अकाउन्ट (एमसीए) ले कार्यान्वयन गरिरहेका एमसीसी परियोजनाले नारायणगढ–मुग्लिन सडक खण्डको आवधिक मर्मत कार्यका लागि बोलपत्र/खरिद प्रक्रिया २७ जुलाई २०२६ मा आह्वान गरेको हो ।
Read full story at source (clickmandu.com)