ओली निवासमा जगन्नाथको गला अवरुद्ध मात्र भएको महेश बस्नेतको दाबी
nepalpress.com · Tue Aug 04 10:10:57 GMT 2026

काठमाडौं । नेकपा (एमाले)का सचिव महेश बस्नेतले बागमती प्रदेशका संसदीय दलका नेता जगन्नाथ थपलियाबारे भ्रामक समाचार सम्प्रेषण भएको टिप्पणी गरेका छन् ।
ओली निवास गुण्डुमा भएको छलफलका क्रममा थपलिया बेहोश भएर ढलेको समाचारको उनले खण्डन गरेका हुन् ।
Read full story at source (nepalpress.com)