तस्बिरमा हेर्नुहोस् खेलकुद इतिहास समेट्ने देशकै पहिलो प्रदर्शनी
ratopati.com · Tue Aug 04 10:16:56 GMT 2026

काठमाडौं । नेपालको खेलकुद इतिहास संरक्षण, अभिलेखीकरण र प्रवर्द्धन गर्ने उद्देश्यसहिते देशकै पहिलो खेलकुदसम्बन्धी प्रदर्शनी आजदेखि सुरु भएको छ ।
नेपाल ओलम्पिक संग्रहालयलको आयोजनामा बबरमहलमा रहेको नेपाल आर्ट काउन्सिलमा आजदेखि तीन दिन प्रदर्शनी सुरु भएको हो । संग्रहालयको ३३औँ वार्षिकोत्सवका अवसरमा ‘बियोन्ड मेडल्सः प्रिजर्भिङ नेपाल्स स्पोट्र्स हिस्ट्री’ शीर्षकमा प्रदर्शनी सुरु गरिएको आयोजकले जनाएको छ ।
Read full story at source (ratopati.com)