काठमाडौंमै बेलायती डिग्री दिलाउने, ‘द लन्डन कलेज’
kendrabindu.com · Tue Aug 04 10:23:58 GMT 2026

काठमाडौँ। उच्च शिक्षाका लागि विदेशिने परिपाटी बढिरहेका बेला काठमाडौँको तिनकुनेमा अवस्थित ‘द लन्डन कलेज’ नेपाली विद्यार्थीहरूका लागि स्वदेशमै बेलायती डिग्री हासिल गर्ने भरपर्दो र उत्कृष्ट माध्यम बनेको छ।
आईएसएमटी ग्रुपको व्यवस्थापन तथा बेलायतको प्रतिष्ठित ‘युनिभर्सिटी अफ द वेस्ट अफ स्कटल्यान्ड’ को प्राज्ञिक सम्बन्धनमा सञ्चालित यस कलेजले विश्व बजारमा उच्च माग रहेका सूचना प्रविधि (आईटी), कृत्रिम बौद्धिकता (एआई) र कम्प्युटर साइन्सका अत्याधुनिक पाठ्यक्रमहरू व्यावहारिक शिक्षण पद्धतिसहित अध्यापन गराइरहेको छ।
Read full story at source (kendrabindu.com)