सुनको मूल्यमा भारी गिरावट आउन सक्ने वर्ल्ड गोल्ड काउन्सिलको दाबी
canadanepal.com · Tue Aug 04 10:23:07 GMT 2026

काठमाडौं -अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा थप गिरावट आउन सक्ने संकेत देखिएको छ। वर्ल्ड गोल्ड काउन्सिल (डब्लुजीसी) ले सुनको मूल्य प्रतिऔंस ३,८५७ अमेरिकी डलरभन्दा तल झरेमा अर्को महत्वपूर्ण समर्थन बिन्दु ३,५०० डलर आसपास रहने अनुमान गरेको छ।
डब्लुजीसीको पछिल्लो प्रतिवेदनअनुसार सुनको मूल्य निरन्तर ओरालो लागेमा ३,५०० डलरसम्म पुग्न सक्ने सम्भावना छ। यो स्तर जनवरीमा कायम भएको उच्च मूल्यभन्दा करिब ३७ प्रतिशत कम हुने काउन्सिलको विश्लेषण छ। विगतका प्रमुख बजार मन्दी अवधिमा देखिएको गिरावटसँग तुलना गर्दा ३,५०० डलरलाई महत्वपूर्ण आधार क्षेत्रका रूपमा हेरिएको छ।
Read full story at source (canadanepal.com)