‘घरमै पासपोर्ट’ भन्ने सरकारलाई सांसद मल्लको व्यंग्य– लाइन नै घरसम्म पुग्यो
shilapatra.com · Tue Aug 04 10:15:00 GMT 2026

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सांसद रमेशकुमार मल्लले राहदानी लिनेको लामो लाइन लागेको विषयमा सरकारलाई व्यंग्य गरेका छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकमा ‘नागरिकका घरघरमै पासपोर्ट पुर्याउने’ सरकारको घोषणाविपरीत पासपोर्ट लिनेको लामो लाइन लागेको भन्दै व्यंग्य गरेका हुन् ।
Read full story at source (shilapatra.com)