भूकम्पपछि भेनेजुएलामा मृत्यु हुनेको संख्या ६ हजार नाघ्यो, अझै हजारौँ बेपत्ता
baahrakhari.com · Tue Aug 04 10:24:52 GMT 2026

काठमाडौं । यही वर्ष जुनको अन्त्यतिर भेनेजुएलामा दुई शक्तिशाली भूकम्प जाँदा ज्यान गुमाउनेको संख्या ६ हजार १२५ पुगेको छ ।
जुन २४ मा करिब ३८ सेकेन्डको अन्तरालमा ७.२ र ७.५ म्याग्निच्युडका दुई भूकम्प गएपछि देशमा ठूलो जनधनको क्षति हुनुका साथै राष्ट्रिय आपत्काल घोषणा गरिएको थियो । अझै १७ हजारदेखि २९ हजार ५०० जनासम्म बेपत्ता रहेका अनुमान गरिएको छ ।
Read full story at source (baahrakhari.com)