आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन प्रतिनिधिसभामा पेश
onlinekhabar.com · Tue Aug 04 10:24:39 GMT 2026

१९ साउन, काठमाडौं । सरकारले आदिवासी जनजाति आयोगको छैटौँ वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०८१/०८२ प्रतिनिधि सभामा पेश गरेको छ ।
प्रतिनिधि सभाको मंगलवारको बैठकमा प्रधानमन्त्री बालेन शाहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले उक्त प्रतिवेदन सभासमक्ष प्रश्तुत गरेका हुन् ।
Read full story at source (onlinekhabar.com)