चाबहिल–गौशालामा साढे ६९ अर्बको लगानीमा ‘डबल डेकर’ सहितको चार लेनको सुरुङमार्ग
clickmandu.com · Tue Aug 04 10:29:24 GMT 2026

काठमाडौं । काठमाडौंको अत्यधिक सवारी चाप हुने चाबहिल–गौशाला खण्डको ट्राफिक व्यवस्थापनका लागि ‘चाबहिल–गौशाला भूमिगत सुरुङमार्ग’ निर्माण गर्नुपर्ने प्रस्ताव गरिएको छ ।
युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत पशुपतिनाथ क्षेत्रको संवेदनशीलतालाई ध्यानमा राख्दै चाबहिलदेखि गौशालासम्म आकाशे पुल बनाउन नमिल्ने भएकाले चार लेनको सडकसहित १ हजार ५ सय ६२.८ मिटर लामो चाबहिल–गौशाला भूमिगत सुरुङमार्ग निर्माण गर्नुपर्ने प्रस्ताव गरिएको हो ।
Read full story at source (clickmandu.com)