उदयपुरमा रेबिजको भ्याक्सिनको चरम अभाव
newsofnepal.com · Tue Aug 04 10:29:05 GMT 2026

उदयपुर ।
उदयपुरमा बहुलाहा कुकुर, बाँदर, स्याल,बिरालो लगायतका जनावरले टोक्दा त्यसका विरुद्ध लगाइने सुई रेबिज भ्याक्सिनको जिल्लाका सबै पालिकाका अस्पताल र स्वास्थ्य संस्थामा चरम अभाव भएको छ ।
Read full story at source (newsofnepal.com)