गुण्डुमा जेएन ढलेको घटनामा महेश बस्नेतको जिकिर– गला अवरुद्ध भएको घटनालाई तोडमोड गरियो
shilapatra.com · Tue Aug 04 10:25:38 GMT 2026

अध्यक्ष केपी शर्मा ओलीको गुण्डुस्थित निवासमा वादविवाद हुँदा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलिया ढलेको विषयमा सचिव महेश बस्नेतले प्रस्टीकरण दिएका छन् ।
मंगलबार दिउँसो सामाजिक सञ्जालमा लेख्दै उनले धारणा राख्ने क्रममा थपलियाको गला अवरुद्ध हुँदा केहीबेर सामान्य स्वास्थ्य असहजता देखिएको स्वीकार गरेका छन् । यस घटनालाई अनावश्यक रूपमा अतिरञ्जित नगर्न उनले आग्रह गरेका छन् ।
Read full story at source (shilapatra.com)