अव्यवस्थित बसोबासी र भूमिहीन सुकुमवासीको समस्या एउटै डालोबाट समाधान गर्नुपर्छ : पद्मा अर्याल
ratopati.com · Tue Aug 04 10:33:53 GMT 2026

काठमाडौं । नेकपा एमालेकी सांसद एवं पूर्व भूमि व्यवस्था मन्त्री पद्मा अर्यालले भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोबासीको समस्यालाई अलग–अलग नभई एकीकृत ढंगले सम्बोधन गर्नुपर्ने बताएकी छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकमा ‘जरुरी सार्वजनिक महत्वको प्रस्ताव’ माथिको छलफलमा समर्थकको रूपमा बोल्दै अर्यालले यस्तो धारणा राखेकी छन् ।
Read full story at source (ratopati.com)