सांसदका स्वकीय सचिव नियुक्त गर्न कांग्रेसको नयाँ कार्यविधि
onlinekhabar.com · Tue Aug 04 10:25:25 GMT 2026

१९ साउन, काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यका लागि स्वकीय सचिव नियुक्तिका लागि कार्यविधि बनाएको छ ।
कांग्रेस संसदीय दलले संघीय संसद्का दुवै सदनका सांसदहरूका लागि स्वकीय सचिव नियुक्त गर्न ‘स्वकीय सचिव नियुक्ति सम्बन्धी कार्यविधि २०८३’ बनाएको हो ।
Read full story at source (onlinekhabar.com)