नेप्से लगातार ओरालो, २१.१५ अंकले घट्यो
himalpress.com · Tue Aug 04 10:38:40 GMT 2026

काठमाडौँ- नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक मंगलबार लगातार दोस्रो कारोबार दिन पनि ओरालो लागेको छ। नेप्से २१.१५ अंकले घटेर २,६६३.१८ विन्दुमा बन्द भएको हो।
अघिल्लो साताको अन्तिम कारोबार दिन शुक्रबार चार दिनदेखिको गिरावट तोड्दै बजारमा सुधारको संकेत देखिएको थियो। तर त्यो उत्साह लामो समय टिक्न सकेन। सोमबार पुनः घटेको बजारले मंगलबार पनि निरन्तर ओरालो यात्रा कायम राख्यो।
Read full story at source (himalpress.com)