नेप्से परिसूचक दोहोरो अंकले घट्यो, कति भयो कारोबार ?
lokaantar.com

धितोपत्र बजारमा सेयर कारोबार मापन गर्ने नेप्से परिसूचक आज मंगलबार दोहोरो अंकले घटेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २१ दशमलव १५ अंकले घटेर दुई हजार ६६३ दशमलव १८ अंकमा झरेको हो ।
Read full story at source (lokaantar.com)