सद्भाव कायम राख्न गृहमन्त्रीद्वारा मुस्लिम अगुवासँग छलफल
ratopati.com · Tue Aug 04 10:40:20 GMT 2026

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले मुलुकका विभिन्न स्थानमा देखिएको अशान्तिलाई शान्ति र सद्भावमा बदल्न विभिन्न धार्मिक संघसंस्थाका प्रतिनिधि र अगुवाहरुसँग छलफल गरेका छन् ।
मंगलबार गृह मन्त्रालयमा मन्त्री गुरुङले हिन्दुवादी संघ सस्थाका प्रनिनिधिलगत्तै मुस्लिम अगुवाहरुसँग पनि छलफल गरेका हुन् ।
Read full story at source (ratopati.com)