रासायनिक मल वितरण प्रणालीमा सुधार गर्न र निजी क्षेत्रलाई आयातको अनुमति दिन सांसद भण्डारीको माग
emountaintv.com · Tue Aug 04 10:41:24 GMT 2026
काठमाडौँ ।
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद नीतिमा भण्डारीले देशभर कायम रहेको रासायनिक मलको अभाव र वितरण प्रणालीको समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराउनुभएको छ । मंगलवार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद भण्डारीले किसानहरूले भोग्दै आएको मलको समस्या समाधानका लागि तीन बुँदे ठोस सुझाव प्रश्तुत गर्नुभयो । आफ्नो निर्वाचन क्षेत्रका पाँचवटै पालिकामा हालै सम्पन्न सार्वजनिक सुनुवाईका क्रममा किसानले मागअनुसार मल नपाएको र वितरण प्रणाली प्रभावकारी नभएको गुनासो गरेको उहाँले सदनलाई जानकारी गराउनु भयो ।
Read full story at source (emountaintv.com)