भागेकी पूर्वप्रधानमन्त्री हसिनाले दिल्लीमा भाषण गर्ने भएपछि बंगलादेशको आपत्ति
setopati.com · Tue Aug 04 10:41:00 GMT 2026

भारत निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले नयाँ दिल्लीमा भर्चुअल सम्बोधन गर्ने भएपछि बंगलादेशले आपत्ति जनाएको छ।
नयाँ दिल्लीस्थित फरेन करेस्पोन्डेन्ट्स क्लब अफ साउथ एसियाले अगस्ट ५ मा आयोजना गर्न लागेको एक कार्यक्रममा हसिनाले भर्चुअल सम्बोधन गर्ने भएपछि द्विपक्षीय सम्बन्धमा असर पर्न सक्ने चेतावनी दिँदै बंगलादेशले भारतलाई आफ्नो धारणा स्पष्ट पार्न आग्रह गरेको छ।
Read full story at source (setopati.com)