उच्चस्तरीय छानबिन समितिले थाल्यो गोलबजार घटनाको अध्ययन
ekantipur.com · Tue Aug 04 10:41:56 GMT 2026

उच्चस्तरीय छानबिन समितिले थाल्यो गोलबजार घटनाको अध्ययन
गृह मन्त्रालयले गठन गरेको उच्चस्तरीय छानबिन समितिले गोलबजारमा भएको घटनाका कारण, असर र सद्भाव कायम गर्ने उपायबारे मंगलबार संवाद थालेको हो
Read full story at source (ekantipur.com)