नागरिकको ज्यान जाने गरी गोली चलाउनुपर्ने अवस्था किन आयो?:आङ्देम्बे
ratopati.com · Tue Aug 04 10:46:52 GMT 2026

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सुनसरीसहित मधेसी जिल्लामा भएको धार्मिक तनावको घटनामा नागरिकको ज्यान जाने गरी प्रहरीले गोली चलाउनुपर्ने अवस्था किन सिर्जना भयो भन्दै प्रश्न गरेका छन्।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै नेता आङ्देम्बेले सरकारसँग उक्त प्रश्नको चित्तबुझ्दो जवाफ माग गरेका हुन्।
Read full story at source (ratopati.com)