मधेसमा आन्दोलन हुँदा लाठी र टियर ग्यास होइन, सिधै गोली किन चल्छ !
barnanmedia.com · Tue Aug 04 10:36:45 GMT 2026

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. अमेरशकुमार सिंहले मधेसमा कुनै घटना घटनासाथ किन गोली चल्छ? भन्दै राज्यसँग प्रश्न गरेका छन्।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै उनले यस्तो प्रश्न गरेका हुन्। उनले मधेस प्रदेशमा साम्प्रदायिक तनाव, थारुहट आन्दोलन तथा मधेस आन्दोलनको समयमा समेत कुनै घटना घटनासाथ सिधै गोली चल्ने गरेको उल्लेख गर्दै प्रहरीको लागि लाठी र अश्रुग्यासको व्यवस्था किन गरिँदैन? भन्दै प्रश्न गरे।
Read full story at source (barnanmedia.com)