म्यानेजमेन्ट र आईटी शिक्षाकाे भरपर्दाे गन्तव्य, केसीएमआईटी
kendrabindu.com · Tue Aug 04 10:51:08 GMT 2026

काठमाडाैं । ‘म्यानेजमेन्ट’ र ‘आईटी’मा समृद्ध भविष्य र सफल करियरको खोजीमा रहेका नवप्रतिभाहरूका लागि काठमाडौँको केन्द्र मध्य बानेश्वरमा अवस्थित कान्तिपुर कलेज अफ म्यानेजमेन्ट एण्ड इन्फर्मेसन टेक्नोलोजी (केसीएमआईटी) एउटा आदर्श गन्तव्य बनेको छ ।
सन् २००० मा स्थापित यस कलेजले निरन्तर रुपमा नेपालमा गुणस्तरीय, व्यावहारिक र किफायती शिक्षा प्रदान गर्दै एक अलग पहिचान बनाएको छ। विशेष गरी नेपालको शैक्षिक इतिहासमा पहिलोपटक ‘ब्याचलर अफ इन्फर्मेसन म्यानेजमेन्ट’ (बीआईएम) कार्यक्रम भित्र्याउने श्रेय यसै कलेजलाई जान्छ । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त केसीएमआईटीले हाल स्नातक तहमा बीआईएमका साथै बीबीए र बीसीए कार्यक्रम पनि सञ्चालन गर्दै आएको छ।
Read full story at source (kendrabindu.com)