दुर्घटनामा परेर घाइते भएका साथीको घाँटी थिचेर हत्या
kathmandupati.com · Tue Aug 04 10:52:35 GMT 2026

काठमाण्डु – एक युुवकले मोटरसाइकल दुर्घटनामा घाइते भएका सहयात्रीको हत्या गरेका छन् ।
साउन १५ गते राति करिब २ बजे बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिका–९ ठाकुरद्वाराबाट हात्तीसारतर्फ जाँदै गरेको लुप्र००१–०१२ प ०८२५ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको थियो।
Read full story at source (kathmandupati.com)