रवीन्द्रको मृत्युपछि प्रशासनले भन्यो- पूर्व सम्झौताअनुसार नै राहत उपलब्ध हुन्छ
onlinekhabar.com · Tue Aug 04 10:47:07 GMT 2026

१९ साउन, विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्ज घटनाका मृतक रवीन्द्रकुमार मेहताका परिवारले पूर्वसहमतिअनुसार नै राज्यका तर्फबाट राहत सहायता पाउने जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ ।
उपचारका क्रममा मंगलबार देवानगञ्ज–३ का २१ वर्षीय मेहताको मृत्यु भएपछि आफन्तले शव बुझ्न मानेका छैनन् । कप्तानगञ्ज क्षेत्रमा प्रदर्शन भइरहेको छ ।
Read full story at source (onlinekhabar.com)