कहाँ-कहाँ गुड्नेछन् विद्युतीय ‘पोडवे’? यस्तो छ २ हजार किमि लामो राष्ट्रिय नेटवर्कको योजना
clickmandu.com · Tue Aug 04 10:53:14 GMT 2026

काठमाडौं । काठमाडौं उपत्यकामा बिहान कार्यालय समय सुरु हुनुअघि नै सडकमा सवारीसाधनको लाम लाग्न थाल्छ । साँझ कार्यालय बन्द भएपछि त्यही दृश्य झन् जटिल बन्छ । केही किलोमिटर दूरी पार गर्न घण्टौँ लाग्ने अवस्था राजधानीका बासिन्दाका लागि नौलो विषय रहेन ।
सडक विस्तार, फ्लाइओभर, नयाँ चक्रपथ तथा वैकल्पिक सडक निर्माणका प्रयास भइरहे पनि बढ्दो सवारी चापका कारण ट्राफिक जाम, वायु प्रदूषण र यात्रामा हुने ढिलाइ दीर्घकालीन चुनौतीका रूपमा देखिएका छन् ।
Read full story at source (clickmandu.com)