सुकुमवासीमाथि भएको अमानवीय व्यवहारका लागि सरकारले माफी माग्नुपर्छ: आङ्देम्बे [भिडियो]
hamrakura.com · Tue Aug 04 00:00:00 GMT 2026
काठमाडौँ। नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सरकारले सुकुमवासी बस्ती हटाउने क्रममा विधि, संविधान र न्यूनतम मानवीय संवेदनासमेत बेवास्ता गरेको आरोप लगाएका छन्।
उनले डोजर अभियानले घर मात्र नभई नागरिकको बाँच्ने भरोसा र आत्मसम्मान पनि भत्काएको भन्दै सरकारले पीडितसँग सार्वजनिक रूपमा माफी माग्नुपर्ने बताएका छन्।
Read full story at source (hamrakura.com)