खेलकुदलाई विद्यालयस्तरबाटै अघि बढाउँछौं : मन्त्री पोखरेल
shilapatra.com · Tue Aug 04 10:46:00 GMT 2026
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकार गठन भएको चार महिनामै १० करोड रुपैयाँभन्दा बढी खेल पुरस्कार वितरण गरिएको बताएका छन् । वर्षौंदेखि राज्यले घोषणा गरेका पुरस्कारको प्रतीक्षामा रहेका खेलाडीलाई सम्मानस्वरूप पुरस्कार उपलब्ध गराइएको उनले बताए ।
मंगलबार मन्त्रालयमा आयोजित एक कार्यक्रममा मन्त्री पोखरेलले कतिपय खेलाडीले राज्यले घोषणा गरेको पुरस्कार पाउने आशा नै मारिसकेको अवस्थामा सरकारले बाँकी रकम वितरण गरेको उल्लेख गरे ।
Read full story at source (shilapatra.com)