ग्यास अभावको समस्यालाई तत्कालै सम्बोधन गर्न माग
rajdhanidaily.com · Tue Aug 04 10:58:41 GMT 2026
काठमाडौं । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आजको बैठकमा सांसदहरूले काठमाडौँ उपत्यकासहित मुलुकरभर खाना पकाउने एलपी ग्यासको अभाव देखिएकाले तत्कालै समस्या समाधान गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र सो मातहतका निकायलाई आग्रह गरेका छन् ।
समितिको आज सिंहदरबारमा ‘खाना पकाउने ग्यासको आपूर्ति व्यवस्थापन’ सम्बन्धमा आयोजित छलफलमा सहभागी सांसदहरूले बजारमा ग्यासको अभाव रहेकाले तत्कालै सम्बोधन गर्नका लागि माग गरेका हुन् ।
Read full story at source (rajdhanidaily.com)