नर्सिङ संघको चेतावनी: माग पूरा नगरे अप्रिय घटनाको जिम्मा सरकारले लिनुपर्छ
ratopati.com · Tue Aug 04 10:57:59 GMT 2026

काठमाडौँ । नेपाल नर्सिङ संघले नर्सहरूको पेसागत हकहित र सुविधाका विषयमा विगतमा भएका सम्झौता तत्काल कार्यान्वयन गर्न माग गरेको छ।
सम्झौता कार्यान्वयनको माग राख्दै अनसनमा बसेकी नर्स ज्योति रानाभाटको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको भन्दै संघले सरकारको ध्यानाकर्षण गराएको छ।
Read full story at source (ratopati.com)