‘एन्टिस्नेक भेनम’ को अभाव हुन नदिन गम्भीर छौँः मन्त्री मेहता
barnanmedia.com · Tue Aug 04 10:54:34 GMT 2026

स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सर्पदंशबाट हुने रोगको उपचारका लागि ‘एन्टिस्नेक भेनम’ को अभाव हुन नदिन केन्द्र, प्रदेश र स्थानीय तहस्तरका स्वास्थ्य निकायबीच समन्वय भइरहेको जानकारी दिनुभएको छ ।
प्रतिनिधिसभाको चालु अधिवेशनका विभिन्न बैठक र समयमा सांसदहरूले राख्नुभएका स्वास्थ्यसम्बन्धी प्रश्नहरूको आजको बैठकमा एकमुष्ट जवाफ दिँदै मन्त्री मेहताले तीनै तहमा गरी हाल एक हजार २६९ ‘एन्टिस्नेक भेनम’ मौज्दात रहेको जनाउँदै यसबाट ८५० सर्पदंशका बिरामीको उपचार गर्न सकिने बताउनुभयो ।
Read full story at source (barnanmedia.com)