हिक्मत भन्छन् : पार्टीले राजीनामा दिनु भनेको छैन, किन दिने ?
khabarhub.com · Tue Aug 04 11:04:59 GMT 2026

काठमाडौं – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पार्टीले राजीनामा दिनु भनेर कुनै निर्देशन नदिएको बताएका छन्।
मङ्गलबार अध्यक्ष ओलीसँग छलफलका लागि काठमाडौँ आएका कार्कीले खबरहबसँग केन्द्रीय नेतृत्व र पार्टीबाट आफूलाई राजीनामा दिन दबाब नदिएको उल्लेख गरे।
Read full story at source (khabarhub.com)