रुपन्देहीमा पनि ग्यास अभाव (तस्बिरहरू)
khabarhub.com · Tue Aug 04 11:03:42 GMT 2026

काठमाडौं – खाना पकाउने एलपी ग्यासको अभाव हुँदा उपभोक्ताले घण्टौँ लाइन बस्नुपर्ने, ग्यास नपाएर रित्तो हात फर्कनुपर्ने अवस्था छ ।
उपभोक्ताले आवश्यकताभन्दा बढी ग्यास घरमै स्टक गर्दा समस्या देखिएको सरकारी अनुगमन टोलीको दाबी छ ।
Read full story at source (khabarhub.com)