विदेशबाट फर्किने नेपालीलाई प्रहरीको आग्रह, प्रलोभनमा परेर सुन तथा बहुमूल्य वस्तु नेपाल नल्याउनुहोला
ratopati.com · Tue Aug 04 11:07:03 GMT 2026

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले विदेशबाट नेपाल फर्कने नेपाली नागरिकहरूलाई अपरिचित व्यक्ति वा दलालको प्रलोभनमा परेर सुन तथा बहुमूल्य वस्तु नल्याउन अनुरोध गरेको छ।
हालका दिनहरूमा दुबई, कतार लगायतका विभिन्न मुलुकमा श्रम स्वीकृतिमा काम गरी नेपाल आउने क्रममा केही नेपाली नागरिकहरूलाई अपरिचित व्यक्तिहरू, दलाल तथा सुन तस्करहरूले आर्थिक प्रलोभन देखाई सुनका सिक्री, अन्य बहुमूल्य धातुका सामान तथा वस्तु नेपाल ल्याइदिन आग्रह गर्ने गरेको पाइएको छ।
Read full story at source (ratopati.com)