ग्यास अभाव हुन नदिन प्रत्येक महिना ५० हजार मेट्रिक टन आयात गरिने
lokaantar.com

पछिल्लो समय बजारमा देखिएको एलपी ग्यास अभावको समस्या समाधानका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला निकायबीच वृहत् छलफल भएको छ ।
छलफलले आगामी दशैं तथा चाडपर्वलाई लक्षित गर्दै तीन महिनासम्म प्रत्येक महिना ५० हजार मेट्रिक टनभन्दा बढी एलपी ग्यास आयात गर्ने निर्णय गरेको हो ।
Read full story at source (lokaantar.com)