देशभर ग्यास अभाव, खाली सिलिन्डर बुझाएर १० दिनसम्म पालोमा
ekantipur.com · Tue Aug 04 11:08:44 GMT 2026

देशभर ग्यास अभाव, खाली सिलिन्डर बुझाएर १० दिनसम्म पालोमा
खाना पकाउने एलपी ग्यासका लागि कतै सातादेखि १० दिनसम्म पालो कुर्नुपरेको छ भने कतै विकल्पमा दाउरा खोज्नुपर्ने बाध्यता आएको छ ।
Read full story at source (ekantipur.com)