अर्थमन्त्रीको प्रतिबद्धता– निजी क्षेत्रको आत्मविश्वास बढाउन बैंकिङ क्षेत्रसँग सहकार्य
canadanepal.com · Tue Aug 04 11:05:55 GMT 2026

काठमाडौं - अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन र निजी क्षेत्रको आत्मविश्वास पुनर्स्थापित गर्न सरकारले बैंकिङ क्षेत्रसँग थप प्रभावकारी सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन्।
मंगलबार सिंहदरबारमा वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरूसँग भएको छलफलमा उनले बजेटमार्फत आर्थिक रूपान्तरणको स्पष्ट मार्ग तय भइसकेको उल्लेख गर्दै अब सरकारको मुख्य ध्यान त्यसको प्रभावकारी कार्यान्वयनमा केन्द्रित रहने बताए।
Read full story at source (canadanepal.com)