एमाले पुनर्गठन प्रतिवेदन ‘मस्यौदा’मा ओलीको कैँची
ratopati.com · Tue Aug 04 11:15:00 GMT 2026

काठमाडौँ । निर्वाचन समीक्षा र समग्र पार्टी पुनर्गठनसम्बन्धी एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ नेतृत्वको कार्यदलले तयार पारेको प्रतिवेदन पार्टी अध्यक्ष केपी शर्मा ओली समक्ष पुगेको छ ।
प्रतिवेदन मस्यौदा तयार पारेर कार्यदल बैठक बसी त्यसलाई अन्तिम रूप दिएपछि पार्टीलाई बुझाउनुपर्ने प्रतिवेदन पहिल्यै ओलीको हातमा पुगेपछि प्रतिवेदनका कतिपय विषय, भाव र सुझाव नै तोडमरोड गरेर अध्यक्ष ओलीले कैंची चलाउने मौका पाएका छन् । जसले गर्दा बहुसङ्ख्यक एमाले नेता कार्यकर्ताको भावना विपरीत प्रतिवेदन बन्ने त होइन भन्नै आशङ्का एमालेजनमा बढ्न पुगेको छ ।
Read full story at source (ratopati.com)