बजारमा ग्यास अभाव देखिएपछि सरकारको चासो, व्यवसायीले भने- अनावश्यक भण्डारणले समस्या निम्तियाे
nepalpress.com · Tue Aug 04 11:11:34 GMT 2026

काठमाडौं । पछिल्लो समय बजारमा ग्यास अभाव देखिएपछि सरकारले चासो देखिएको छ। समस्या समाधान गर्ने मामिलालाई लिएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा वृहत छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
सरकारका मुख्य सचिव गोविन्दबहादुर कार्कीको अध्यक्षतामा भएको उक्त छलफलमा बजारमा ग्यास अभाव हुनुको कारण र समाधान लागि सम्बद्ध मन्त्रालय, विभाग, उद्योगी तथा ग्यास वितरण व्यवसायीलगायतको भूमिकाबारे समीक्षा गरिएको थियो।
Read full story at source (nepalpress.com)