सेनासँगको विवादबारे राजुनाथ पाण्डेको स्पष्टीकरण: यसो भने
clickmandu.com · Tue Aug 04 11:16:37 GMT 2026

काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य राजुनाथ पाण्डेले गोकर्णेश्वर नगरपालिका वडा नं. ४ स्थित माकलबारी क्षेत्रमा सडक विस्तारका क्रममा देखिएको विवादबारे स्पष्टीकरण दिएका छन् ।
एक विज्ञप्ति जारी गर्दै सांसद पाण्डेले सो क्षेत्रमा भएको घटना र सामाजिक सञ्जालमा आएका विषयहरूबारे आफ्नो ध्यानाकर्षण भएको जनाएका हुन् ।
Read full story at source (clickmandu.com)