‘मधेसमा ज्यान जानेगरी गोली चलाउने अवस्था कसरी आयो, सरकारले चित्तबुझ्दो जवाफ देओस्’
barnanmedia.com · Tue Aug 04 11:10:42 GMT 2026

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सुनसरीसहित मधेसी जिल्लामा भएको धार्मिक तनावको घटनामा नागरिकको ज्यान जानेगरी प्रहरीले गोली चलाउनुपर्ने अवस्था किन सिर्जना भयो? भन्दै प्रश्न गरेका छन्।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै नेता आङ्देम्बेले सरकारसँग उक्त प्रश्नको चित्तबुझ्दो जवाफ माग गरेका हुन्। उनले उक्त घटनाको जिम्मोरी लिनुपर्ने समेत माग गरे।
Read full story at source (barnanmedia.com)